२७ पुष २०७८, मंगलवार ०९:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नारायणहिटी ठेक्का प्रकरण : कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजीनामा
२७ पुस, काठमाडौं । नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । मंगलबार करिब १२ बजे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई दाहालले राजीनामापत्र बुझाएका हुन् ।
नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई भाडामा लगाउने विवादमा दाहाल मुछिएका थिए । मन्त्रालयले गठन गरेको छानबीन समितिले गरेको प्रतिवेदनले पनि दाहालको संलग्नता देखाएको थियो । दाहालको गल्ती देखिएको भन्दै छानबीन समितिले सोमबार पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई प्रतिवेदन बुझाउँदै कारबाही गर्न सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply