सात दिन
‘जलहरी’ को विषयमा प्रतिपक्षी दलको नेतालाई जोड्नु अनुचित : प्रधानमन्त्री
१३ जेष्ठ २०८०, शनिबार १२:०४१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)...
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने
१३ जेष्ठ २०८०, शनिबार ०१:३४१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।...
पशुपतिको जलहरीबारे ओली : मैले रकम दिने हो, सुन हो कि पित्तल ट्वाक ट्वाक पार्न जाने होइन
१२ जेष्ठ २०८०, शुक्रबार ११:५११२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको मर्यादाविपरीत आफूविरुद्ध आरोप लगाएको भन्दै आक्रोश व्यक्त...
रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग
१२ जेष्ठ २०८०, शुक्रबार ०६:१६१२ जेठ, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारलाई माग...
संघीय संसदको संयुक्त बैठक बस्दै
१० जेष्ठ २०८०, बुधबार ००:५४१० जेठ,काठमाडौं । संघीय संसदको संयुक्त बैठक आज (बुधबार) बस्ने भएको छ । संघीय संसदको संयुक्त बैठक सञ्चालन...
काठ निर्यातबाट वार्षिक एक खर्ब २० अर्ब बढी आम्दानी गर्न सकिन्छ : प्रधानमन्त्री
९ जेष्ठ २०८०, मंगलवार ०९:३२९ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको...
कीर्तिमानी आरोही बुढालाई विमानस्थलमा स्वागत
९ जेष्ठ २०८०, मंगलवार ०८:०९काठमाडौँ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।...
आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा
९ जेष्ठ २०८०, मंगलवार ०१:०३९ जेठ,काठमाडौँ । आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ...
नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब
८ जेष्ठ २०८०, सोमबार १३:४३८ जेठ, काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक...
नक्कली शरणार्थी प्रकरण : आज अनुसन्धान प्रतिवेदन बुझाइँदै
८ जेष्ठ २०८०, सोमबार ०१:४१८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन...
नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न एमालेको माग
७ जेष्ठ २०८०, आईतवार ०७:२५७ जेठ, काठमाडौं । नेकपा एमालेले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेको छ । आइतबारको...
सरकारले नगदेबालीलाई उधारोबाली बनाइदियो : अमरेश सिंह
७ जेष्ठ २०८०, आईतवार ०६:३१७ जेठ, काठमाडौं । सांसद अमेरसशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।...