सात दिन
सांसद डाँगीको प्रश्न : सदनमा म बसिरहेको कुर्सी कुन देशबाट आएको हो ?
१९ चैत्र २०७९, आईतवार ०८:२११९ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताएकी छिन् । आज (आइतबार)...
उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता सोमबार
१९ चैत्र २०७९, आईतवार ०६:०३१९ चैत,काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको...
समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य : महासचिव पोखरेल
१९ चैत्र २०७९, आईतवार ०५:५८१९ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय...
एमाले बैठक- भीम रावलसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन
१८ चैत्र २०७९, शनिबार १२:३२१८ चैत, काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न र पार्टीमा बस्ने वा...
चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय
१८ चैत्र २०७९, शनिबार १०:१७१८ चैत, काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार...
प्रधानमन्त्रीले मिटर ब्याजपीडितहरुलाई भेट्न बालुवाटारमा बोलाए
१८ चैत्र २०७९, शनिबार ०३:२०१८ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत मिटर ब्याजपीडितलाई भेट्नका लागि बोलाएका छन् । उनले...
एमालेले आज उपनिर्वाचनका उम्मेदवार टुङ्गो लगाउने
१८ चैत्र २०७९, शनिबार ०१:४५१८ चैत,काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि आज (शनिबार) उम्मेदवारको टुङ्गो लगाउने भएको...
कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रोपटक विश्वासको मत
१७ चैत्र २०७९, शुक्रबार ११:५३१७ चैत, सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार...
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
१७ चैत्र २०७९, शुक्रबार १०:१६१७ चैत, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा...
भीम रावलले आत्मालोचना नगरे पार्टी अब चुप बस्दैन : पौडेल
१७ चैत्र २०७९, शुक्रबार ०६:१३१७ चैत, धनगढी । भीम रावलले पार्टी अनुशासन उल्लंघन गरेकाले आत्मालोचना नगरे उनलाई कारवाही गरिने एमाले उपाध्यक्ष विष्णु...
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री , आजै शपथ
१७ चैत्र २०७९, शुक्रबार ०१:२९१७ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हिजो...
स्वर्णिम वाग्लेले छाडे कांग्रेस, रास्वपाबाट उम्मेदवार बन्ने तयारी
१६ चैत्र २०७९, बिहीबार १०:१६१६ चैत,काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पार्टी...