सात दिन
राष्ट्रिय सभाबाट तीन विधेयक पारित
२३ माघ २०७९, सोमबार ०९:३६२३ माघ,काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री...
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज,उर्मिला अर्याल निर्विरोध चयन हुने
२३ माघ २०७९, सोमबार ०३:५०२३ माघ,काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ । राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई...
सन्दीपविरुद्धको पुनरावेदनमा आज सुनुवाइ
२० माघ २०७९, शुक्रबार ०२:०४२०माघ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनउपर आज सुनुवाइ हुँदैछ । किशोरी...
सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
१९ माघ २०७९, बिहीबार १२:३४१९ माघ, काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश भएका छन् । क्यानको खेलाडी...
मलेसियाका गृहमन्त्री आज काठमाडौं आउँदै
१९ माघ २०७९, बिहीबार ०९:१६१९ माघ, काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् । इस्माइल...
क्रिकेट संघ : कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई
१८ माघ २०७९, बुधबार ०६:१९१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ । पोखरामा भएको...
माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
१८ माघ २०७९, बुधबार ०३:५८१८ माघ, काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आज (बुधबार) का लागि बोलाएको पदाधिकारी र स्थायी कमिटी...
गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ : प्रधानमन्त्री
१७ माघ २०७९, मंगलवार ०९:५२१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय...
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
१७ माघ २०७९, मंगलवार ०७:१७१७ माघ, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज...
राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय
१६ माघ २०७९, सोमबार ०८:१४१६ माघ, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको चुनाव...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे मेयर बालेन्द्र
१६ माघ २०७९, सोमबार ०३:४११६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका...
सूचना वर्गीकरणकाे निर्णयबारे प्रधानमन्त्रीले सरोकारवालासँग छलफल गर्ने
१५ माघ २०७९, आईतवार १२:१६१५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्ने भएका...