सात दिन
संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको छ : राष्ट्रपति भण्डारी
२७ माघ २०७९, शुक्रबार १०:४२२७ माघ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति भण्डारीले...
मुख्यमन्त्री शाहले लिए शपथ
२७ माघ २०७९, शुक्रबार १०:०१२७ माघ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको...
प्रधामनमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच भेट
२७ माघ २०७९, शुक्रबार ०९:०६२७ माघ, काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुद्दीन नोमन चौधरीले प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्...
आज राष्ट्रपति भण्डारीले संसद् बैठकलाई सम्बोधन गर्ने
२७ माघ २०७९, शुक्रबार ०१:५०२७ माघ,काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो...
एमालेका चार नेताले पाए नयाँ जिम्मेवारी
२६ माघ २०७९, बिहीबार ११:२७२६ माघ, काठमाडौं । नेकपा एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ । बिहीबार बसेको...
उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने
२६ माघ २०७९, बिहीबार ११:२०२६ माघ, काठमाडौं ।उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने भएको छ। बिहीबार दिउँसो ३ बजेका लागि तय भएको...
सुदूरपश्चिम प्रदेशसभा बैठक शुरु, मुख्यमन्त्री रावलले सम्बोधन गर्दै
२६ माघ २०७९, बिहीबार ११:१०२६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठक शुरु भएको छ । बैठकमा अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका...
रविको राहदानीबारे सरकारी वकिल कार्यालयले शुरु गर्यो छानविन
२६ माघ २०७९, बिहीबार ०९:१७२६ माघ, काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि...
अर्थमन्त्री र युएसएआईडीका प्रशासकबीच भेटवार्ता
२५ माघ २०७९, बुधबार ११:२१२५ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले भेटवार्ता...
नेपाललाई ७ अर्ब सहयोग गर्ने युएसएआईडी प्रमुख सामन्थाको घोषणा
२४ माघ २०७९, मंगलवार १३:१९२४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रशासक सामन्था पावरले नेपाललाई ५ करोड ८५ लाख...
युएसएआइडी प्रमुख र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, सहयोग बढाउने प्रतिवद्धता
२४ माघ २०७९, मंगलवार १२:०४२४ माघ, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावरले आज (मंगलबार)...
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले लिइन् शपथ
२४ माघ २०७९, मंगलवार ०६:३९२४ माघ, काठमाडौं ।राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपाध्यक्ष अर्यालले...