ती दिन
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछ : प्रधानमन्त्री
१ बैशाख २०८०, शुक्रबार ०२:१११ वैशाख,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई...
ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौं : प्रधानमन्त्री
३० चैत्र २०७९, बिहीबार १२:०२३० चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् ।...
वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट रामचन्द्र संघाई बाहिरिए, अब दोस्रोपटक मतदान हुने
३० चैत्र २०७९, बिहीबार ०६:५८३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ। वरिष्ठ उपाध्यक्षका तीन जना...
नेपाल बारका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेट्दै
३० चैत्र २०७९, बिहीबार ०२:५०३० चैत,काठमाडौं। नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ ।...
प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
३० चैत्र २०७९, बिहीबार ०२:३६३० चैत, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित, सांसद पद पनि गयो
२९ चैत्र २०७९, बुधबार १४:१२२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही...
रौतहटको गरुडामा झडप : प्रहरीद्वारा हवाई फायर
२९ चैत्र २०७९, बुधबार ११:०७२९ चैत, रौतहट । रौतहटको गरूडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा परेर ६ जना प्रहरीसहित...
कोरोना संक्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
२९ चैत्र २०७९, बुधबार ०८:४३२९ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन...
ढाकाकुमार श्रेष्ठका विषयमा निर्णय लिन रास्वपाको वैठक बस्दै
२९ चैत्र २०७९, बुधबार ०४:२६२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान...
एक महिनाम भित्रियो एक खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स
२८ चैत्र २०७९, मंगलवार १०:०५२८ चैत, काठमाडौँ । फागुन महिनामा विदेशबाट एक खर्ब चार अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र...
अडियो प्रकरण छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै
२८ चैत्र २०७९, मंगलवार ०३:३२२८ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज (मंगलबार) बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल...
सांसद श्रेष्ठको रकम लेनदेनसम्बन्धी अडियोमाथि संसदीय छानबिन गर्न माग
२७ चैत्र २०७९, सोमबार ०८:३४२७ चैत, काठमाडौं। सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका...