ती दिन
नेपाल बैंकको मुलुकभर वित्तीय साक्षरता
२७ चैत्र २०७९, सोमबार ०३:१८२७ चैत,काठमाडौं । नेपाल बैंकले ग्लोबल मनी विक अन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।...
बागमतीमा थपिए दुई मन्त्री, बहादुरसिंह र तिर्थबहादुरले लिए शपथ
२६ चैत्र २०७९, आईतवार १३:५०२६ चैत,काठमाडौं । बागमती प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा...
रास्वपाले माग्यो सांसद ढाकाकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण
२६ चैत्र २०७९, आईतवार ११:४३२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन...
पूर्व सांसदसहित ६५ नेता–कार्यकर्ता एमालेमा प्रवेश
२६ चैत्र २०७९, आईतवार ०७:२४२६ चैत, बर्दिया । बर्दियामा पूर्व सांसदसहित ६५ जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मिसन ग्रासट्टट...
नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा
२४ चैत्र २०७९, शुक्रबार ०६:२७२४ चैत, काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा भएका छन्...
बेइजिङमा चिनियाँ विदेशमन्त्री र परराष्ट्र सचिव पौड्यालबीच भेटवार्ता
२३ चैत्र २०७९, बिहीबार १०:५६२३ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री छिन काङ र परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ...
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
२२ चैत्र २०७९, बुधबार ०८:४९२२ चैत,काठमाडौं । आवश्यकता विना सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बारा सिम्रौनगढ नगरपालिकाका...
रविले बुझाए ६ पृष्ठको स्पष्टिकरण, युवराज ‘सफल’ को उजुरी स्वतः खारेज
२२ चैत्र २०७९, बुधबार ०८:४७२२ चैत,काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको...
इन्धनमा घटेको मूल्य आजदेखि लागू
२१ चैत्र २०७९, मंगलवार ०१:४७२१ चैत, काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको...
बारा- २ मा राजेन्द्र महतोको समर्थन उपेन्द्र यादवलाई
१९ चैत्र २०७९, आईतवार १२:४६१९ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र...
उपसचिव र दुई शिक्षकमाथि भ्रष्टाचार मुद्दा
१९ चैत्र २०७९, आईतवार ११:०३१९ चैत, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नक्कली...
कार्यभार सम्हाल्दै अर्थमन्त्री महतले भने, ‘खस्किएको अर्थतन्त्र सुधार्छु’
१७ चैत्र २०७९, शुक्रबार ११:२०१७ चैत, काठमाडौं । नव नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यभार सम्हालेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै...