ती दिन
राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट उपचारका लागि भारत लगियो
६ बैशाख २०८०, बुधबार ०६:५९६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।...
कर्णाली प्रदेशमा कांग्रेसबाट तीन मन्त्रीले आज शपथ लिँदै
६ बैशाख २०८०, बुधबार ०३:५१६ वैशाख, सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।...
रविले गरेको ठेक्काको निर्णय खारेज, छानविन समिति गठन गरिने
५ बैशाख २०८०, मंगलवार १३:२५काठमाडौं । राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ । आज (मंगलबार)...
मेयर बालेनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
५ बैशाख २०८०, मंगलवार ०४:५५५ वैशाख, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदैछ । मुलुकको...
एसीसी प्रिमियर कप आजदेखि, उदघाटन खेलमा नेपालले मलेसियासँग खेल्ने
५ बैशाख २०८०, मंगलवार ०२:०६५ वैशाख, काठमाडौं । एसिया कप छनोटको आधारको रुपमा रहेको एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।...
सिंहदरबारको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट
४ बैशाख २०८०, सोमबार ११:२९४ वैशाख, काठमाडौं । सिंहदरवार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च...
मिटर ब्याजपीडित र प्रहरीबीच झडप
४ बैशाख २०८०, सोमबार ०८:३८४ वैशाख,काठमाडौँ । काठमाडौंको शान्तिवाटिकामा मिटर ब्याजपीडित र प्रहरीबीच झडप भएको छ । न्याय माग्न भन्दै तराईका विभिन्न...
सेक्युरिटी प्रिन्टिङ खरिद : २ अर्ब ६९ करोड बिगो माग दाबी सहित अख्तियारले हाल्यो मुद्दा
३ बैशाख २०८०, आईतवार १०:४६३ वैशाख,काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख विकल पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड...
चितवन २ मा मंसिर ४ कै जस्तो नतिजा आए दोस्रोपटक उपनिर्वाचन हुन्छ – योगेश भट्टराई
३ बैशाख २०८०, आईतवार ०६:३५३ वैशाख,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा गत मंसिरमा भएको...
प्रतिनिधिसभाको बैठक बस्दै
३ बैशाख २०८०, आईतवार ०३:४४३ वैशाख, काठमाडौ । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय...
२७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक छेडाए जिब्रो
२ बैशाख २०८०, शनिबार १०:३३२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय २७ वर्षीय सुजन बागश्रेष्ठले शनिबार...
बालुवाटारमा गोली चल्यो : वर्षमान पुनकी आमा घाइते
२ बैशाख २०८०, शनिबार ०४:२१२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी...