ती दिन
प्रहरी महानिरीक्षकको निर्देशन : अवस्था हेरेर बल प्रयोग गर्न नहिच्किचाउनू
३ फाल्गुन २०७९, बुधबार ०७:५८३ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्ति सुरक्षा अमनचयनका लागि आवश्यक तयारीमा...
आयुर्वेद शिक्षण भवन उदघाटनका लागि राष्ट्रपति भण्डारी आज दाङ जाँदै
३ फाल्गुन २०७९, बुधबार ०४:२६३ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) दाङ जाँदैछिन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको...
अखिल महाधिवेशन : सहमति नभए नयाँ नेतृत्वका लागि आज मतदान
३ फाल्गुन २०७९, बुधबार ०२:४६३ फागुन, काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको...
कुशल भुर्तेलको शतकमा नामिबियामाथि नेपालको कीर्तिमानी जित
२ फाल्गुन २०७९, मंगलवार ११:३८२ फागुन, काठमाडौं । कुशल भुर्तेलको शतकले प्रेरित नेपालले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो...
बालाजुका डीएसपी विष्टको जिम्मेवारी खाेसियो
२ फाल्गुन २०७९, मंगलवार ०७:३३२ फागुन, काठमाडौं । यातायात मजदुर–व्यावसायीको उग्र आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी...
प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता
१ फाल्गुन २०७९, सोमबार १३:४२१ फागुन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका...
चिकित्सकलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह
२९ माघ २०७९, आईतवार ०३:२३२९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन...
लुम्बिनीका नव नियुक्त मन्त्रीहरुको शपथ आज
२९ माघ २०७९, आईतवार ०२:२५२९ माघ, दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्रीहरुको आज (आइतबार) शपथ हुने भएको छ । आइतबार प्रदेश...
भ्रष्टाचारविरुद्ध सरकार अब हदैसम्म निर्मम बन्छ : प्रधानमन्त्री
२८ माघ २०७९, शनिबार ०६:१४२८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
२७ माघ २०७९, शुक्रबार ०१:४५२७ माघ,काठमाडौँ । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (बिहीबार)...
एमालेले फागुन र चैतमा ‘मिसन ग्रासरुट’ अभियान चलाउने
२६ माघ २०७९, बिहीबार १२:१९२६ माघ, काठमाडौँ । सत्ता साझेदार नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको छ...
उच्चस्तरीय संयन्त्रको बैठक रोकियो, प्रचण्ड-ओलीबीच भेटवार्ता
२६ माघ २०७९, बिहीबार ११:०९२६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...