ती दिन
धमलापत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
१४ माघ २०७९, शनिबार ०९:१३१४ माघ, रुपन्देही । कलाकार एलिजा गौतम आज नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । भैरहवामा आयोजित कार्यक्रममा...
असारसम्म कर तिर्ने शर्तमा क्रसर सञ्चालन अनुमति
११ माघ २०७९, बुधबार १४:३४११ माघ, काठमाडौँ । कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने शर्तमा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको...
मधेश प्रदेशमा माओवादी केन्द्रका दुई सांसदले लिए शपथ
११ माघ २०७९, बुधबार ०८:५९११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा माओवादी केन्द्रका दुई सांसदले आज (बुधबार) पद तथा गोपनियताको शपथ खाएका छन्...
मानव बेचबिखन र बाल यौन दुरुपयोगमा मनोज पाण्डे दोषी ठहर
१० माघ २०७९, मंगलवार १३:०८१० माघ, काठमाडौं । बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका...
राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय
९ माघ २०७९, सोमबार ०६:१५९ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर...
भारतमा अपहरित जनकपुरधामका दुई युवाको शव भेटियो
८ माघ २०७९, आईतवार ०७:५४८ माघ, जनकपुरधाम । दुई साताअघि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवाको शव भेटिएको छ । १३ दिनदेखि...
वर्षमान पुनलाई भेट्न अस्पताल पुगे सभामुख घिमिरे
६ माघ २०७९, शुक्रबार ०८:२५६ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी...
प्रधानमन्त्री प्रचण्डले गरे मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा
६ माघ २०७९, शुक्रबार ०५:००६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा गरेका छन् । शुक्रबार...
मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नु पर्ने
४ माघ २०७९, बुधबार १२:५६४माघ, काठमाडौँ । सरकारले मन्त्रीहरुले कूटनीतिक नियोग र विदेशी प्रतिनिधिलाई भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नु पर्ने...
कर्णालीको उपसभामुखमा इन्द्रा शाही र यशोदा न्यौपानेको उम्मेदवारी
४ माघ २०७९, बुधबार ०५:५०४ माघ, सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुखका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन्...
विमान दुर्घटना : काठमाडौं ल्याइएका शवको परीक्षण गरिंदै
४ माघ २०७९, बुधबार ०४:०३४ माघ, काठमाडौं । यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेर मृत्यु...
पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
३ माघ २०७९, मंगलवार ०७:५८३ माघ, रकाठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । तनहुँ...