ती दिन
अकस्मात काठमाडौं बास
१ पुष २०७२, बुधबार ०९:३६
फेरि बहुदल स्थापनापछिको २०४८ को आमचुनावमा शैलजा आचार्यसँग मेरो प्रतिस्पर्धा भयो । त्यसबखत यो क्षेत्र नं. ५ मा...
नेकपा (एमाले)को पहिलो केन्द्रीय कमिटी
१६ मंसिर २०७२, बुधबार ०८:५१
नदीहरू र राजनीतिक दलहरूमाझ मलाई कैयौं पटक समानता लाग्दछ । कोसी नदी स्वयम् अरुण, बरुण, तमोर, सुनकोसी, दूधकोसी,...
माले–माक्र्सवादी एकीकरण
९ मंसिर २०७२, बुधबार ०९:२६
२०४७ को कात्तिकमा संसदीय व्यवस्थाको संविधान फेरि दोस्रो पटक २०१५ को संविधान बनेको ३२ वर्षपछि बन्यो । हाम्रो...
फेरि प्रजातन्त्रको सुरुवात
१८ कार्तिक २०७२, बुधबार १०:३३
म पूर्वाञ्चलको प्रहरी प्रशिक्षण केन्द्रमा थुनामा रहँदारहँदै चैते दसैं आयो । मलाई चैते दसैं पूर्वको अष्टमीमा खसी र...
बहुदल आउँछ सर
६ आश्विन २०७२, बुधबार ०९:२४
पूर्वाञ्चल प्रहरी तालिम केन्द्रमा मेरो झ्याल नजिक तैनाथ रिक्रुटहरूसँग मेरो कुराकानी हुन थाल्यो । उनीहरू पनि कठबाँस लिएर...
तरहराबाट स्थानान्तर
३० भाद्र २०७२, बुधबार ०८:४०
एक दिन मलाई एक्लै पुलिस भ्यानमा तरहराबाट धरानको बसस्ट्यान्ड नजिक रहेको प्रहरी कार्यालयमा लगियो । थुनामा राखिनुभएका लील...
भोकभोकै जेलमा
२३ भाद्र २०७२, बुधबार ०९:०९
भोलिपल्ट ८ गते फागुन कोही सबेर कोही अबेर उठ्दै गए । जोडले भोक लाग्न थाल्यो । बल्लबल्ल चियासम्म...
जनआन्दोलन र पकेटमार
१७ भाद्र २०७२, बिहीबार ०९:२५
२०४६ फागुन ७ आज मैले पार्टीको झन्डाको साथ पक्राउ पर्नुछ । हिजो साँझ खाना खाएर जोगबनीमा चाँडै सुतें...
एक रात जोगबनीमा निर्वासन
१० भाद्र २०७२, बिहीबार ०७:२८
मनमोहन अधिकारी काठमाडौंमै रहनुभयो । म र भरतमोहन अधिकारी विराटनगरतिर आन्दोलन गर्न फक्र्यौं । आन्दोलन उठाउनेबारे नेपाली कांग्ेरस,...
चन्द्रशेखरविरुद्ध नाराबाजी
२ भाद्र २०७२, बुधबार ०८:०१
काठमाडौंका जनताद्वारा निर्वाचित मेयर (त्यसबखत प्रधानपञ्च) हरिबोल भट्टराई र उपमेयर तीर्थराज डंगोलले २०४४ पुस १ गते महेन्द्र जयन्ती...
आन्दोलन उठ्न ३० वर्ष
२७ श्रावण २०७२, बुधबार ०८:३७
मैले ममफोर्डिगञ्ज डेराबाट निस्केर विश्वविद्यालय पुग्न रिक्सा पक्रें । विश्वविद्यालय गेट पुग्दा त्यहाँ अरू विदेशी विद्यार्थीहरू जम्मा भइसकेका...
एकाएक नराम्रो खबर
२० श्रावण २०७२, बुधबार ०८:१९
कालको मुखमा परेका शासकहरूले पनि समय चिन्न बुझ्न सके संसारको इतिहास किन यति धेरै युद्ध, क्रान्ति, विद्रोह र...