यसपालि
समाधानः संविधान संशोधन कि चुनाव ?
७ पुष २०७३, बिहीबार ०५:२४
सरकारले तीन साताअघि संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावका कारण मुलुक अनिर्णयमा फसेको छ । यसैका कारण प्रमुख...
निर्वाचनको घोषणा गर
२९ मंसिर २०७३, बुधबार १०:३८
संसद्मा संविधान संशोधन विधेयक दर्ता भएको दुई हप्ताभन्दा बढी भएको छ । मधेसी दलहरूको मागलाई सम्बोधन गर्ने भनी...
संशोधन प्रस्ताव, संविधानको उल्लंघन र अदालतको अपहेलना
२२ मंसिर २०७३, बुधबार ०९:४२
यो देशमा दलहरूलाई जोडिन नदिनका निम्ति धेरै प्रयत्न भइरहेका छन् । संविधान जारी हुँदा दलहरू एक ठाउँमा उभिएको...
नत्र एमाले पनि अरू ड्याङभन्दा के फरक ?
१६ मंसिर २०७३, बिहीबार ०५:०५
संविधानको भावनाअनुसार भन्ने हो भने संविधान अहिले संशोधन हुनै सक्तैन । पूर्ण भइसकेपछि मात्र संशोधन हुने अभिलाषा संविधानले...
किन बजाइँदै छ संविधान संशोधनको बेमौसमी बाजा ?
८ मंसिर २०७३, बुधबार ०४:४२
अहिले नेपालको राजनीतिमा संविधान संशोधनको बहसले चर्को रूप लिएको छ । संविधान संशोधनको चर्चाको नेतृत्व स्वयं प्रधानमन्त्री पुष्पकमल...
प्रचण्डबाटै कलंकको टीका लगाउने भारतीय सोच
२ मंसिर २०७३, बिहीबार ०४:३८
सबैलाई थाहा भएकै विषय हो, लामो समयदेखि नेपाली समाज भारतमाथि मात्र निर्भर रहँदै आयो । तर, पूर्ववर्ती केपी...
रिझाएर समस्या समाधान हुँदैन
२८ कार्तिक २०७३, आईतवार ०५:२०
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । १८ वर्षपछि भएको राष्ट्रपति तहको यस...
जनतालाई अँध्यारो गुफाभित्र राख्न सकिँदैन
१० कार्तिक २०७३, बुधबार ०६:१९
२०७३ कात्तिक ४ गते अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनको उद्घाटन भयो । पशुपति क्षेत्रको वनकालीमा सम्पन्न उक्त सम्मेलनको पूर्वराजा...
पार्टीमा गुटबन्दी र निवारणका उपाय
१२ आश्विन २०७३, बुधबार १०:५२
गुटबन्दी भनेको पार्टीको औपचारिक–संस्थागत सीमाभन्दा बाहिर गएर व्यक्ति वा व्यक्तिहरूका स्वार्थका लागि पार्टीको औपचारिक–संस्थागत जीवनलाई प्रभावित पार्न निर्माण...
पार्टीमा गुटबन्दी र निवारणका उपाय
१२ आश्विन २०७३, बुधबार ०७:१९
गुटबन्दी भनेको पार्टीको औपचारिक–संस्थागत सीमाभन्दा बाहिर गएर व्यक्ति वा व्यक्तिहरूका स्वार्थका लागि पार्टीको औपचारिक–संस्थागत जीवनलाई प्रभावित पार्न निर्माण...
राष्ट्रवादी भावनालाई कमजोर बनाउने खेल
५ आश्विन २०७३, बुधबार ०६:०८
संविधान निर्माण भएको एक वर्ष पूरा भएको छ । मुलुकभर संविधान दिवस मनाएर यस ऐतिहासिक दिनको सम्झना गरिएको...
एकादेशको कथा नबनोस् संविधान कार्यान्वयन
२९ भाद्र २०७३, बुधबार ०५:०५
दोसो संविधानसभाले नयाँ संविधान जारी गरेको करिब एक वर्ष पुग्न लाग्दै छ । असोज ३ गते एक वर्ष...