बिश्व
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
३ भाद्र २०८१, सोमबार १३:४६काठमाडौँ : मुलुकको १२ वटा जलविद्युत् आयोजनाबाट भारतले थप २५१ मेगावाट बिजुली लैजाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले...
भारतमा ९२ सांसद निलम्बित
३ पुष २०८०, मंगलवार ०२:३८३ पुस, काठमाडौं । भारतमा एक साताको अवधिमा ९२ जना सांसद निलम्बनमा परेका छन् । गत डिसेम्बर १४...
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
१७ मंसिर २०८०, आईतवार ०६:१११७ मंसीर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत्...
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
११ मंसिर २०८०, सोमबार १३:३३११ मंसीर काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश...
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
३० कार्तिक २०८०, बिहीबार ०४:११३० कात्तिक, काठमाडौं ।अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । एसिया-प्रशान्त आर्थिक...
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
२४ कार्तिक २०८०, शुक्रबार ०४:०२२४ कात्तिक, काठमाडौं ।बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति...
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
२४ कार्तिक २०८०, शुक्रबार ०३:३८२४ कात्तिक, काठमाडौं । यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको...
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
१९ कार्तिक २०८०, आईतवार ०३:३६१९ कात्तिक,काठमाडौं । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा...
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
१४ कार्तिक २०८०, मंगलवार ०४:१३१४ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका छन्...
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
२९ आश्विन २०८०, सोमबार ०४:४७२९ आश्विन, काठमाडौं । इजरायलमा प्यालेस्टाइनी इस्लामिस्ट समूह हमासको आक्रमणमा परी १० जना विद्यार्थीमध्ये पाँच जनाको शव नेपाल...
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
२५ आश्विन २०८०, बिहीबार ०३:५४२५ आश्विन, काठमाडौं । युद्ध चर्किएको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी...
इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
२२ आश्विन २०८०, सोमबार ११:३०२२ असोज, काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनकि विदा दिने निर्णय गरेको छ ।...