प्रहरी स्कुलमा बालुवा हजम
काठमाडौं । नेपाल प्रहरी विद्यालय सामाखुसीमा एकपछि अर्को अनियमितता पर्दाफास भएरहेको बेला फेरी बालुवा हजम भएको समाचार छ । विद्यालय हाताभित्र चमेना गृह बनाउने भन्दै बालुवा आपूर्ती गरेर व्यापक भ्रष्टाचार गरेको स्रोतको दावी छ ।
नेपाल प्रहरीको कल्याण कोष र अभिभावकहरुको चर्को व्ययभारबाट सञ्चालन गरीएको सो स्कुलमा धापासीतिरबाट सित्तैमा बालुवा ल्याएर लग बुकमा खरीद गरीएको देखाइने र कक्ली विलका आधारमा अनियमीतता गर्ने गरेको बताइन्छ ।
लेखापाल ुनील चन्द, समादेशक सन्तोष पन्त र हवल्दार मेजर श्याम श्रेष्ठको मिलेमतोमा त्यसर िबालुवा हजम भएको बताइन्छ । धापासीतिरको खानीबाट प्रहरी लगाएर सित्तैमा साहोरे ल्याएको बालुवा खरीद गरीएको भन्दै नक्कली विल तयार पारीएपछि यसको खुलासा भएको हो ।
पछिल्लो पटक विद्यालय प्रशासनको लापरवाहीका कारण विद्यालयबाट विदार्थीहराउन थालेका छन् । गएको शुक्रवार विदालय भित्रैबाट केजीमा पड्ने पाँच बर्षका आयुस रिमाल हराएपछि हल्लाीखल्ली मच्चीएको थियो । उनका
अविभावक प्रेम रिमालले गृह मन्त्रालको गृह मन्त्रालयसम्मै पहुच भएकाले प्रहरी संयन्त्रलाई तदाकताका साथ परीचालन गरी चार घण्टापछि प्रहरीले बच्चा फेला पारे पनि बच्चामाथी कत्तीको लापरवाही हुन्छ भन्ने कुर यस घटनाबाट पुष्टी हुनछ । सामाखुसीबाट हराएको बच्चा चार घण्टाछि सडक पार गर्दै गर्दा वेवारीसे अवस्थामा फेला परेको थियो । ‘पहुचवालाको बत्ता भएकाले माथीकै पावरले गर्दा छिटो फेला पर्यो, हामी सिपाही हवल्दारको भएको वेपत्ता भएसक्थ्यो’–एक अविचभावकले गुनासो गरे । छुट्टी भइसकेपछि अविभावक लिन नआएसम्म बच्चा नपठनउनु पर्नेमा लापरवाहीसंग छोडीदीएकाले हराएको बताइन्छ । समादेशक पन्त घर विदामा चितवन गएको र निमित्त प्राचार्य ले पनि प्रशासन सञ्चालन गर्न नसकेकाले अहीले शिक्षीकाहरु १५ मिनेट ढिलो कषमा छिरेर २० मिनेछ अभि नै बाहीरीने गरेका छ् । त्यसका साथै हवल्दार मेजर श्रेष्ठले विद्यार्थीमाथी अश्लील शव्द प्रयोग गरी गाली गर्ने गरेको भन्दै आइजी सचीवालयमा उनीमाथी कारवाही चलाउन उजुरी परेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply