२५ असार २०७१, बुधबार ०८:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अबैध सामाग्री बरामत
झापा । इलाका प्रहरी कार्यालय काकडभिट्टाले गत शुक्रवार साढे १० लाख मूल्य बराबरको अबैघ सामाग्री बरामत गरेको छ ।
बिभिन्न मिति र समयमा अबैध रुपले भन्सार चोरी तस्करी गरी नेपाल बाट भारत तर्फ र भारत बाट नेपाल तर्फ ल्याउदै तथा लांदै गरेको अबैध सुख्खा सुपारी, रिक्सा, फोरेन गुडसका लत्ताकपडाहरु, कस्मेटिकका सामानहरु लगायत खाद्यमल र बिभिन्न अबैध सामानहरु गरि १० लाख ४७ हजार ५ सय १० रुपैया मुल्य बराबरको सामाग्री पक्राउ गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा झापामा बुझाइएको प्रहरी कार्यलय काकटडभिट्टाले जनाएको छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply