२२ पुष २०७७, बुधबार १०:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा शिवपुरीको आठै वडामा भेला सम्पन्न
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी नेकपा शिवपुरी गाउँपालिकाको आठैवटा वडा कमिटीले एकसाथ वडास्तरीय कार्यकर्ता भेला सम्पन्न गरेका छन् । वडा भेलालाई सम्बोधन गर्न आठै वडामा नेकपाका जिल्ला नेताहरू खटाइएको थियो ।
नेताहरूले पार्टिले खटाएअनुसार जिम्मेवारी पूरा गर्दै वडा भेला सम्पन्न गरेको र पार्टी कमिटी केन्द्रमा विभाजन भए पनि शिवपुरीमा नफुट्ने र एकता साथ अघि बढ्ने नेकपा नेता पदम उप्रेतीले जानकारी दिए । नेकपा शिवपुरीमा माधव–प्रचण्ड समूहलाई गाउँपालिकाका पुरै कमिटीले साथ दिएका छन् ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply