७ माघ २०७७, बुधबार ०५:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिनदेखि शाखा सञ्चालनमा ल्याएको छ ।
कीर्तिपुर नगरपालिका–९ नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर छन् ।
अहिले उपत्यका र बाहिर गरी मेगा बैंकका २ सय ७ वटा शाखा कार्यालय, ३४ वटा एक्सटेन्सन काउन्टर, १ सय ४२ वटा एटीएम मेसिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरू रहेका छन् ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply