१ चैत्र २०७७, आईतवार ०५:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, २३ नेतालाई कारबाहीको तयारी
काठमाडौं । नेकपा माओवादी केन्द्र को केन्द्रीय कमिटी बैठक आज आइतबार पेरिसडाँडामा बस्ने भएको छ ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।
आज बस्ने केन्द्रीय कमिटीको बैठकले त्यो निर्णय गर्न सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । यता एमालेमा गएका माओवादी नेताहरुले भने आफूहरुको सांसद पद गुमे पनि केपी शर्मा ओलीलाई छाड्न नसक्ने बताइरहेका छन् ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply