३१ श्रावण २०७८, आईतवार ०२:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आज भारतमा ७५ औं स्वतन्त्रता दिवस मनाइदै
एजेन्सी । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाइरहेको छ । कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा आज दिल्लीस्थित लालकिल्लामा औपचारिक कार्यक्रम सुरु भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसका अवसरमा आयाजित कार्यक्रमलाई सम्वोधन गरिरहेका छन् । कार्यक्रममा सेनाका जवान, ओलम्पिक पदक विजेता भारतीय खेलाडी तथा कोरोना महामारीको विरुद्धमा अग्रभागमा रहेर सेवा गर्नेहरु सम्मानित हुँदैछन् ।
स्वतन्त्रता दिवसलाई मध्यनजर गरी राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । संवेदनशील क्षेत्रमा ड्रोनद्वारा निरीक्षण गर्ने व्यवस्थाद मिलाइएको छ ।
औपचारिक समारोहस्थल लालकिल्लामा प्रहरीले सर्वाधिक खोजीको सूचीमा रहेका आतंकबादीहरुको तस्बिर टाँसेको छ ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
इस्लामाबादमा ठूलो कूटनीतिक हलचल: अमेरिका–इरान वार्ता सुरु
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply