४ भाद्र २०७८, शुक्रबार ०३:१५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जापानबाट थप ८ लाख डोज खोप शनिबार र सोमबार आइपुग्ने
४ भदौं , काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोभिडविरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये बाँकी करिब ८ लाख डोज शनिबार र सोमबार नेपाल आइपुग्ने भएको छ ।
नेपालस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरेर नेपाललाई दिन बाँकी ८ लाख खोप छिट्टै आउन लागेको जनाएको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको प्रतिक भएको बताएका छन् ।
कोभ्याक्स सुविधाअन्तर्गत जापान सरकारले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप निःशुल्क उपलव्ध गराउने घोषणा गरेको छ । त्यसमध्ये करिब ८ लाख डोज खोप २३ र २४ साउनमा नेपाल आइपुगेको थियो । चीन, अमेरिका, भारतलगायतका देशले पनि नेपालाई कोभ्याक्स सुविधा अन्तर्गत खोप उपलब्ध गराएका छन् ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
Leave a Reply