६ फाल्गुन २०७८, शुक्रबार ०८:४६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसद वैठक फागुन ८ गतेसम्मका लागि स्थगित
६ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले अवरोध गरेको थियो । अवरोधबीच प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्ने मात्रै कार्यसूची रहेको बैठकमा प्रतिपक्षी एमालेले पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन भन्ने नारासहित अवरोध गरेको थियो । बैठकमा एमसीसीको टेबल गर्ने सरकारको तयारी भए पनि सत्ता गठबन्धनमा कुरा नमिलेपछि पर सारिएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
Leave a Reply