२५ बैशाख २०७९, आईतवार १२:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्री पदका लागि देउवाले पार्टी सिध्याउँदैछन् : ओली

२५ वैशाख, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् ।
भरतपुरमा आइतबार पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे ।
शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन’ उनले भने ।
ओलीले अघि भने, कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका छन् ?
सम्बन्धित समाचार
-
मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु
-
प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण
-
आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने
-
एमाले प्रवेश गरे पुण्य गौतम
-
राष्ट्रपतिद्वारा सीता जयन्तीका अवसरमा शुभकामना
-
प्रचण्डको अभिव्यक्तिमाथि निर्वाचन आयोगले थाल्यो छानबिन
-
गठबन्धन बाँडीचुँडी खान र खुवाउन मात्रै हो : ओली
-
नेपालको शानदार जित : जिम्बावे ए ९ विकेटले पराजित
-
सत्ता गठबन्धनले काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै
-
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न विराटनगरमा देउवा
-
आईजीपी नियुक्ति बदर गर्न मागसहित सिनियर एआईजीहरू अदालतमा
-
चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
Leave a Reply