२८ पुष २०७९, बिहीबार १४:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, को कहाँ पुगे ?
२८ पुस, काठमाडौं । नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीको काज सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयको यस निर्णयसँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन् । काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत दानबहादुर कार्कीको सरुवा भएको छ ।
यस्तै ललितपुरमा सिद्धिविक्रम शाहको सरुवा भएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा डा. मनोजकुमार केसी सरुवा भएका छन् ।
हेर्नुस् सूची
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
Leave a Reply