१३ फाल्गुन २०७९, शनिबार १०:०४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मलाई मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन् : बालेन्द्र शाह
१३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर पदबाट आफूलाई राजीनामा दिन लाउन खोजिरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मेयर शाहले मेयरबाट आज राजीनामा दिन लाउन खोजि भइरहेको उल्लेख गरेका छन्।
मेयर पोजिशनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, उनले लेखेका छन्, यो देश कहिल्यै पनि बन्दैन।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply