९ जेष्ठ २०८०, मंगलवार ०६:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति
९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट वरिष्ठ नेत्र चिकित्सक सन्दुक रूइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् ।
आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा भाग लिँदै सांसद पन्तले जीवनी हटाइएकोमा आपत्ति जनाउँदै हटाउनुको कारण माग गरेका छन् । रूइतका कारणले देशको इज्जत बढेको उनले बताए ।
उहाँको कारणले हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवनी पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो ? शिक्षामन्त्रीले यसबारेमा स्पष्ट जवाफ दिनुहोस् भन्ने चाहन्छु,सांसद पन्तले भने ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
Leave a Reply