२२ श्रावण २०८०, सोमबार १३:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुन तस्करी प्रकरणका थुनुवाहरु थप सात दिन हिरासतमै रहने
२२ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा थुनामा रहेकाहरूलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । यो प्रकरणको सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो भने अहिले प्रहरीको सीआईबीले गरेको छ ।
सीआईबीले म्याद थपका लागि आज उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । यो प्रकरणमा चिनियाँ, भारतीय र नेपाली गरी १९ जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो मुद्दामा सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply