२२ श्रावण २०८०, सोमबार १३:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुन तस्करी प्रकरणका थुनुवाहरु थप सात दिन हिरासतमै रहने
२२ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा थुनामा रहेकाहरूलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । यो प्रकरणको सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो भने अहिले प्रहरीको सीआईबीले गरेको छ ।
सीआईबीले म्याद थपका लागि आज उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । यो प्रकरणमा चिनियाँ, भारतीय र नेपाली गरी १९ जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो मुद्दामा सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply