७ चैत्र २०७८, सोमबार ०९:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अभिनेता पल शाहमाथिको अनुसन्धान सकियो, फाइल सरकारी वकिल समक्ष
७ चैत, तनहुँ । बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथिको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले शाहमाथि २१ दिनपछि लामो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पेश गरेको जनाएको छ । यसअघि नवलपरासी प्रहरीले शाहविरुद्धको अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । उक्त मुद्दा पनि अदातलमा पुगिसकेको छ ।
एक १७ वर्षीया गायिकाले शाहले आफूलाई पटक-पटक बलात्कार गरेको भन्दै तनहुँमा उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
Leave a Reply