स्रष्टा र सिर्जना
सुन्निएको प्रकाशन व्यवसाय
१५ पुष २०७३, शुक्रबार ०८:४८
‘जिउँदा आइन्स्टाइन’ भनिन्छ, स्टिफन हकिंगलाई । संसारकै प्रख्यात वैज्ञानिक हकिंगको बहुचर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ विश्वमै...
पारिश्रमिकमै किचकिच
७ पुष २०७३, बिहीबार ०५:३४
कुनै पनि स्तरीय चलचित्रको प्रथम सर्त चुस्त, स्तरीय र खँदिलो पटकथा नै हो । पटकथा फितलो, स्तरहीन र...
हाम्रा प्रतिभाहरूले बब रोज्ने कि नइ ?
१५ मंसिर २०७३, बुधबार ०८:४१
भनिन्छ, हलेदोलाई चिनेपछि कोट्याउनु उपयुक्त ठानिँदैन । तर, नेपाली भाषा, साहित्य, वाङ्मयको विकासमा पहरा नै फोरेको ठानिने एउटा...
किन खुम्चिँदै छ सांस्कृतिक आन्दोलन ?
८ मंसिर २०७३, बुधबार ०४:५४
सामाजिक चेतना, जागरणबोध र विद्रोहले भरिपूर्ण गीत संगीत, अब बिस्तारै अतीतको विषय बन्दै गइरहेको छ । खासगरी, समाज...
नाट्य क्षेत्रको अन्योलपूर्ण भविष्य
२ मंसिर २०७३, बिहीबार ०५:०९
चालीसको दशक, नेपाली नाटक लेखनका निम्ति उर्वर कालखण्ड थियो । केही नाटक लेखकहरूले अत्यन्तै समर्पित र प्रतिबद्ध ढंगले...
जसले कम लेखे पनि भए चर्चित
२४ कार्तिक २०७३, बुधबार ०६:१२
डा. मीनबहादुर विष्टले पछिल्लो समय कविता–लेखनबाट आफूलाई अलग राखे । तर, उनले लेखनको ऊर्जाकालमा जति कविता लेखे, ती...
कसरी मनाए स्रष्टाहरूले दसैं ?
१० कार्तिक २०७३, बुधबार ०६:५५
भर्खरै बिदा भएको छ, दसैं । नेपालीहरूको ठूलो र सांस्कृतिक आयामले भरिपूर्ण दसैंलाई बिदा गरेलगत्तै अर्को पर्व अर्थात्...
के दौरा–सुरुवाल लगाउँदा होचो भइन्छ ?
५ आश्विन २०७३, बुधबार ०६:४४
केही वर्षपूर्व अमेरिकाका राष्ट्रपति बाराक ओबामाले म्यान्मारको भ्रमण गरेका थिए । लामो अन्तरालपछिको त्यो भ्रमण चर्चित पनि रह्यो...
रमेशको रङ–प्रेम
२९ भाद्र २०७३, बुधबार ०६:४५
हरियो होस् वा बैजनी, हरेक कलाकार सबै रङसित खेल्न रुचाउँछन् । उत्तिकै सान्निध्य जोडिएको हुन्छ हरेक रङसँग ।...
खादाले पु¥यायो के बाधा ?
२२ भाद्र २०७३, बुधबार ०५:५९
केही दशकयता कुनै राजनीतिक, सामाजिक वा सांस्कृतिक समारोह र पर्वहरूमा पाहुनालाई आतिथ्य, सत्कार र सम्मान अर्पण गर्दा खादा...
नगुमून् अरू खेमराजहरू
१५ भाद्र २०७३, बुधबार ०४:४५
प्रतिभासम्पन्न युवा गायक खेमराज गुरुङको दुःखद मृत्युवरणपछि नेपाली संगीत जगत्ले ठूलै क्षतिको आ“कलन गरेको अहिले सर्वत्र महसुस हु“दै...
तीन कृति विमोचित
८ भाद्र २०७३, बुधबार ०६:१६
काठमाडौं । स्रष्टा यज्ञराज ज्ञवालीद्वारा लिखित तीन कृति सार्वजनिक भएका छन् । ऋषि तर्पणी तथा रक्षाबन्धनको अवसरमा बिहीबार...