उत्खनन्
निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’मा निजीको नजर
१८ चैत्र २०७१, बुधबार १०:२७
काठमाडौं । नेपाल वायुसेवा निगमले गर्दै आएको वायुयानको भूमिस्थ प्रबन्ध अर्थात् ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा निजी कम्पनीहरूले नजर लगाउन...
विकराल बन्दै मानव तस्करीको जालो
११ चैत्र २०७१, बुधबार ०९:०९
काठमाडौं । वैदेशिक रोजगारीको नाममा राम्रो तलब तथा आकर्षक सुविधाको प्रलोभन दिएर अवैध रूपमा विदेश पठाउने धन्दा फस्टाइरहेको...
सङ्घर्षशील यात्रा
४ चैत्र २०७१, बुधबार ०९:२१
नेकपा (एमाले)ले केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा खगेन्द्र चुडाललाई मनोनयन गरेपछि धेरैले उनीमाथि न्याय गरिएको प्रतिक्रिया व्यक्त गरिरहेका छन्...
झापा विद्रोहको विरासत खोज्दै
२७ फाल्गुन २०७१, बुधबार ०८:४६
काठमाडौं । गत फागुन २१ गते एमाले केन्द्रीय कार्यालय बल्खुमा सहिद स्मृति दिवस आयोजना गर्नु संयोग मात्र थिएन...
एमालेमा इतिहास बोकेकालाई सम्मान
२० फाल्गुन २०७१, बुधबार १०:४४
काठमाडौं । नेकपा (एमाले)ले हालै मनोनीत गरेका १० केन्द्रीय सदस्यहरूमा लामो समय जेलनेल भोगेकादेखि निरन्तर क्रियाशील नेताहरूले प्राथमिकता...
अख्तियारमा मुद्दाको चाप बढ्यो ८० प्रतिशत मुद्दामा सफलता
१३ फाल्गुन २०७१, बुधबार १०:२६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना दिवस मनाइरहँदा प्रधानमन्त्री सुशील कोइरालाले अख्तियारलाई ‘सानो माछामा मात्र नअल्मलिई ठूला...
ह्वाइट हाउसका युवराजद्वारा उठीबास
६ फाल्गुन २०७१, बुधबार ०८:२५
काठमाडौं । उच्च माध्यमिक विद्यालय संचालक संघ (हिसान) को महासचिव रहेका हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका अध्यक्ष युवराज...
संघीयता कसका अडान के ?
२८ माघ २०७१, बुधबार ०९:१०
काठमाडौं । गत मंसिर १७ गते संविधानसभाअन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभालाई बुझाएको प्रतिवेदनमा संघीयताको सन्दर्भमा राजनीतिक...
जनक शिक्षामा बेथितिका डंगुर
२१ माघ २०७१, बुधबार ०९:२५
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बेथितिका डंगुरले ढाकिएको छ । सरकारको नियन्त्रणमा रहेको पुस्तक छपाइको एक...
प्रहरीको रासनमा र्याल चुहाउन रोकिएला ?
१४ माघ २०७१, बुधबार १०:०६
काठमाडौं । नेपाल प्रहरीको रासन वितरणमा अब अनियमितता कम हुने भएको छ । सरकारले माघ महिनादेखिको रासन नगदमै...
संविधान बनाउँदा अनिष्ट हुने भए आएका किन ?
७ माघ २०७१, बुधबार १०:०५
हामीले भन्दै आएको माघ ८ गते आइसक्यो । देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । छिटो संविधान निर्माण देश,...
वीर अस्पतालमा सुधारको सुरुवात
२३ पुष २०७१, बुधबार ११:३७
काठमाडौं । गरिब र निमुखाले उपचार पाउनुपर्ने मुलुककै जेठो वीर अस्पतालमा रिक्त पदाधिकारी नियुक्तिपछि नयाँ तरंग आएको छ...