निर्वाचन २०७९
बाजुराको बुढीनन्दा–५ मा आज मतदान
१० मंसिर २०७९, शनिबार ०४:३४१० मंसिर, बाजुरा । बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन आज हुँदैछ । मंसिर ४ गते भएको प्रदेश र...
१४५ क्षेत्रको नतिजा आउँदा कुन दलले कहाँ कति सिट जिते
१० मंसिर २०७९, शनिबार ०४:३३१० मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । आज विहान...
समानुपातिकमा एमालेले कटायो ९ लाख मत, कुन दलको कति ?
९ मंसिर २०७९, शुक्रबार ०२:४३९ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार...
खानेपानीमन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित
९ मंसिर २०७९, शुक्रबार ०२:३६९ मंसिर, बारा । खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत...
११२ क्षेत्रको मत परिणाम : कहाँबाट कुन दलले कति सिट जिते ?
९ मंसिर २०७९, शुक्रबार ०२:३३९ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । आज...
रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी
८ मंसिर २०७९, बिहीबार ०१:३१८ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित...
समानुपातिकमा एमाले-कांग्रेसले चार लाख नघाउँदा, नेकपा एसको हरिबिजोग (सूचीसहित)
८ मंसिर २०७९, बिहीबार ०१:२८८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले...
स्वतन्त्र पार्टीका कँडेललाई हराउँदै कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी
८ मंसिर २०७९, बिहीबार ०१:२१८ मंसिर, कास्की । कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी भएकी छन्...
विरोधलाई हराउँदै सांसद चुनिए महेश बर्तौला
८ मंसिर २०७९, बिहीबार ०१:१९८ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
माओवादी महासचिव देव गुरुङ पराजित, एमालेका पृथ्वीसुब्बा निर्वाचित
८ मंसिर २०७९, बिहीबार ०१:१७८ मंसिर, लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले...
ताप्लेजुङबाट एमालेका योगेश भट्टराई दोस्रो पटक निर्वाचित
७ मंसिर २०७९, बुधबार ०७:५०७ मंसिर,काठमाडौं । ताप्लेजुङबाट नेकपा एमालेका योगेशकुमार भट्टराई प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका छन् । गठबन्धनका...
गुल्मी-२ बाट एमाले सचिव गोकर्ण बिष्टको बिजयी
७ मंसिर २०७९, बुधबार ०७:३४७मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट बिजयी हुनुभएको छ । निर्वाचन...