७ मंसिर २०७९, बुधबार ०७:३४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गुल्मी-२ बाट एमाले सचिव गोकर्ण बिष्टको बिजयी
७मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट बिजयी हुनुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार १७ सय मत गणना बाँकी रहँदा नै एमाले सचिव बिष्ट बिजयी हुनुभएको हो ।
परिणामअनुसार बिष्टले १७ सय मत गणना बाँकी रहँदा २ हजार मतले अगाडि हुनुहुन्छ । विष्टसँग सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहनुभएकी नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धा गर्नुभएको थियो ।
सवै दल मिल्दा पनि उहाँ पराजीत हुनुभएको हो । २०५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आउनु भएको छ । ५६ मा निर्वाचित बिष्ट २०६४ मा थोरै मतले पराजित भएपनि ०७०, ७४ मा लगातार विजयी बन्नुभएको छ । यो जीतसँगै बिष्टले जीतमा ह्याट्रिक गर्नुभएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply