निर्वाचन २०७९
भक्तपुर २ मा मतगणना जारी
५ मंसिर २०७९, सोमबार ०१:०४५ मंसिर, काठमाडौं । भक्तपुर २ मा मतगणना सुरु भएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना...
ललितपुर–२ मा एमालेको शुरुवाती अग्रता
५ मंसिर २०७९, सोमबार ०१:०२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ । ५...
मतदानको पूर्वनिर्धारित समय सकियो
४ मंसिर २०७९, आईतवार ११:४२४ मंसिर, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानको पूर्वनिर्धारित समय सकिएको छ ।...
देशभरका १५ केन्द्रमा मतदान स्थगित
४ मंसिर २०७९, आईतवार १०:३४४ मंसिर, काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको...
एमाले अध्यक्ष ओलीले गरे मतदान
४ मंसिर २०७९, आईतवार ०७:२४४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले...
किरिया बसेका चार दाजुभाइले गरे मतदान
४ मंसिर २०७९, आईतवार ०६:१४सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ मा किरियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया...
केन्द्रभित्रै पटका पड्केपछि मोरङको बुढीगंगामा मतदान स्थगित
४ मंसिर २०७९, आईतवार ०६:०९४ मंसिर, मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको...
बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित
४ मंसिर २०७९, आईतवार ०५:३१४ मंसिर, बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा...
कमल थापाले गरे मतदान
४ मंसिर २०७९, आईतवार ०५:३०४ मंसिर, मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट...
एमाले सचिव भट्टराईले ताप्लेजुङबाट गरे मतदान
४ मंसिर २०७९, आईतवार ०५:२८४ मंसिर, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गर्नुभएको छ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार...
ईश्वर पोखरेलले गरे मतदान
४ मंसिर २०७९, आईतवार ०५:२६४ मंसिर, काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गर्नुभएको छ। काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा...
प्रधानमन्त्री देउवाले गरे डडेल्धुरामा मतदान
४ मंसिर २०७९, आईतवार ०५:१७४ मंसिर, डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि...