निर्वाचन २०७९
२२ क्षेत्रको नतिजा सार्वजनिक : कांग्रेस १३, एमाले ३, रास्वपा ३ सिटमा विजयी
७ मंसिर २०७९, बुधबार ०५:५८७ मंसिर, काठमाडौँ । प्रतिनिधि सभातर्फ आज बिहानसम्म २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका...
प्रदेशसभामा पनि ललितपुरबाटै एमालेले खोल्यो खाता, रामेश्वर श्रेष्ठ निर्वाचित
६ मंसिर २०७९, मंगलवार १२:४३६मंसिर, ललितपुर । वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (क) मा एमाले...
ताप्लेजुङमा योगेश भट्टराईकाे शुरुवाती अग्रता
६ मंसिर २०७९, मंगलवार १२:३३६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ...
१३५ स्थानको मतगणना जारी : कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि
६ मंसिर २०७९, मंगलवार ०७:५६६ मंसिर, काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार...
काठमाडौं क्षेत्र नम्बर–९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी
६ मंसिर २०७९, मंगलवार ०५:२९६ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यतर्फ दोस्रो जीत हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–९ बाट...
समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
६ मंसिर २०७९, मंगलवार ०४:०६६ मंसिर,काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका...
रुकुम पश्चिममा सुरु भयो मतगणना
६ मंसिर २०७९, मंगलवार ०३:२७६ मंसिर, रुकुम पश्चिममा मतगणना सुरु भएको छ । सुरुवाती चरणमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं....
प्रदेश १ का २४ क्षेत्रमा गणना जारी हुँदा एमाले अगाडि
६ मंसिर २०७९, मंगलवार ०३:२४६ मंसिर, विराटनगर । प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये २४ वटामा गणना जारी छ । अहिलेसम्म सार्वजनिक...
चितवन–२ : एमालेका कृष्णभक्तको अग्रता, रवि लामिछाने तेस्रो
५ मंसिर २०७९, सोमबार ०९:३८५ मंसिर, चितवन । चर्चामा रहेको चितवन क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र...
२१ निर्वाचन क्षेत्रको सुरुवाती रुझानमा एमाले पहिलो, माओवादी र एस पार्टी चौथो र पाचौं
५ मंसिर २०७९, सोमबार ०६:०७५ मंसिर ,काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजाले माओवादी केन्द्र र एकीकृत समाजवादी पछाडि परेको देखिएको...
ललितपुरको तीन वटै क्षेत्रमा एमालेको प्रारम्भिक अग्रता
५ मंसिर २०७९, सोमबार ०४:०८५ मंसिर, ललितपुर । ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ । ललितपुर–१ मा...
झापा २ मा मतगणना सुरु
५ मंसिर २०७९, सोमबार ०१:३८५ मंसिर, झापा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ । आज...