५ मंसिर २०७९, सोमबार ०१:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ललितपुर–२ मा एमालेको शुरुवाती अग्रता
५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ । ५ सय मत गणना हुँदा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत पाएका छन् ।
यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply