र यो पनि
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियाे छठ
२५ कार्तिक २०७८, बिहीबार ०२:०५
२५ कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना...
कात्तिक २८ गतेदेखि फाइजर खोपकाे पहिलो डोज लगाइने
२४ कार्तिक २०७८, बुधबार १०:१४
२४ कात्तिक, काठमाडौं । सरकारले कात्तिक २८ गते देखि अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत प्राप्त एक लाख मात्रा फाइजर खोप...
हेटौंडामा ट्रक र बस ठोक्किँदा दुईको मृत्यु, १५ जना घाइते
२४ कार्तिक २०७८, बुधबार ०२:३०
२४ कात्तिक, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।...
फेरिए प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख
२३ कार्तिक २०७८, मंगलवार १०:३३
२३ कात्तिक, काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश...
प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै
२३ कार्तिक २०७८, मंगलवार ०१:४०
२३ कात्तिक , काठमाडौं । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन् । प्रधानसेनापति...
वागमती प्रदेशसभा बैठक कात्तिक २२ मा , मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने
१६ कार्तिक २०७८, मंगलवार १३:२६
१६ कात्तिक, हेटौंडा । वागमती प्रदेशसभा बैठक यही कात्तिक २२ गते बस्ने भएको छ । मुख्यमन्त्री पदबाट अष्टलक्ष्मी...
प्रधानमन्त्री देउवा र मोदीबीच बेलायतमा आज ‘साइडलाइन’ वार्ता
१६ कार्तिक २०७८, मंगलवार ०२:५३
१६ कात्तिक, बेलायत । बेलायतको ग्लास्गोमा जारी जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२६) मा सहभागी भइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज...
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी
१५ कार्तिक २०७८, सोमबार ११:३०
१५ कात्तिक, विराटनगर । प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गरेका छन्...
प्रदेश १ : एमाले सरकार ढल्दै, राजेन्द्र राई मुख्यमन्त्री बन्ने लगभग निश्चित
१५ कार्तिक २०७८, सोमबार ०२:४८
१५ कात्तिक, मोरङ । प्रदेश–१ का विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने...
कोप–२६ : नेपालले जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा उठाउने
१४ कार्तिक २०७८, आईतवार ०३:२६
१४ कात्तिक, काठमाडौं । स्कटल्याण्डमा आज देखि शुरु हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले पनि आफ्नो मुद्दा उठाउँदैछ...
भक्तपुरका चारमध्ये तीन नगरमा एमालेकाे नेतृत्व चयन
१३ कार्तिक २०७८, शनिबार ०४:५५
१३ कात्तिक, भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नगर अधिवेशनअन्तर्गत भक्तपुरका चारमध्ये तीन स्थानीय तहमा नेतृत्व चयन...
सुदूरपश्चिमका ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन
१३ कार्तिक २०७८, शनिबार ०४:३८
१३ कात्तिक, धनगढी । नेकपा (एमाले)ले शनिबारसम्म सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ...