र यो पनि
सर्वोच्च परिसरमा पत्रकारहरुलाई प्रवेश निषेध !
२९ कार्तिक २०७८, सोमबार ०४:५७
२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काननु व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने...
अमेरिकाबाट आइपुग्यो हैंजाविरुद्धको दुई लाख ५२ हजार डोज खोप
२९ कार्तिक २०७८, सोमबार ०४:००
२९ कात्तिक, काठमाडौं । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल ल्याएको छ । आइतबार...
५८ जिल्लामा छान्यो एमालेले महाधिवेशन प्रतिनिधि
२८ कार्तिक २०७८, आईतवार १२:४७
काठमाडौं, २८ कात्तिक । नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौट सकेको छ । चितवनमा १०–१२ मंसिरमा हुने...
तीन महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
२८ कार्तिक २०७८, आईतवार ०२:४७
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । करिव ३ महिनापछि सत्तारुढ...
दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई आज देखि फाइजर खोप अभियान सञ्चालन
२८ कार्तिक २०७८, आईतवार ०१:५८
२७ कात्तिक, काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई लक्षित गरेर आज देखि...
अमेरिकी सहायक विदेशमन्त्री बुधबार काठमाडौं आउँदै
२७ कार्तिक २०७८, शनिबार १३:४२
२७ कात्तिक, काठमाडौं । दक्षिण तथा मध्य-एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आगामी बुधबार नेपाल भ्रमणमा...
रोकिएको कांग्रेस महाधिवेशन आजदेखि अघि बढ्दै
२७ कार्तिक २०७८, शनिबार ०५:५९
२७ कात्तिक, काठमाडौं । चाडबाडका कारण बीचमा राेकिएकाे नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया पुन: अगाडि बढाइने भएकाे छ।...
सर्वोच्च ठप्प, बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि हेरेनन् न्यायाधीशहरूले
२६ कार्तिक २०७८, शुक्रबार ११:२१
२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नियमित काम बहिस्कार गरेका न्यायाधीशहरूले शुक्रबार इजलास नै ठप्प पारेका...
एमाले महाधिवेशनको लोगो सार्वजनिक, गैंडाको हातमा पार्टीको झण्डा
२६ कार्तिक २०७८, शुक्रबार ०९:५७
२६ कात्तिक, काठमाडौं । नेकपा एमालेले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित...
प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा छिर्न नदिने बारको तयारी
२६ कार्तिक २०७८, शुक्रबार ०२:५७
२६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने जनाएको...
प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए शपथ
२५ कार्तिक २०७८, बिहीबार १०:४८
२५ कात्तिक, काठमाडौं । तीन प्रदेशका नव नियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।...
सर्वोच्च अदालतभित्रै वकिल र प्रहरीबीच घम्साघम्सी, बार महासचिवसहित ६ जना घाइते
२५ कार्तिक २०७८, बिहीबार ०७:१४
२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतभित्रै वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल...