र यो पनि
पहिले अस्वीकृत, अहिले फेरि दाबेदार
१२ मंसिर २०७५, बुधबार १२:४०
काठमाडौं । ६ महिनाअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशी फेरि प्रधानन्यायाधीशको रोस्टरमा परेका छन् । न्यायपरिषद्ले...
सांसद फकाउन मुख्यमन्त्री जात्रामा
१२ मंसिर २०७५, बुधबार १२:३८
काठमाडौं । कस्तो कार्यक्रममा सहभागिता जनाउनुपर्ने हो, कस्तोमा नजानुपर्ने हो ? प्रदेशहरूका मुख्यमन्त्रीलाई यति कुरामा पक्कै पनि हेक्का...
सामान्यका कर्मचारीहरूको बिन्दास टुर
१२ मंसिर २०७५, बुधबार १२:३६
काठमाडौं । सिंगो मन्त्रालयलाई नै रित्तो तुल्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू विदेश भ्रमणमा निस्किएका छन्...
बालुवाटार नै हल्लाउने कुन चिठी हो त्यो ?
५ मंसिर २०७५, बुधबार ०५:०९
काठमाडौ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा एउटा बेबारिसे चिठीले पाँच दिनअघि खैलाबैला मच्चिएको छ । अर्जुन गुरुङ, प्रधानमन्त्री कार्यालय...
भण्डारीको नियुक्तिपछि बिचौलिया हर्षित
५ मंसिर २०७५, बुधबार ०५:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अनियमिततालगायतको आरोपमा बर्खास्त गरेका तत्कालीन स्वकीय सचिव इन्द्र भण्डारीलाई नै अन्ततः...
बेला न कुबेला गुटको भेला
२९ कार्तिक २०७५, बिहीबार ०५:१७
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ । विधानमा हरेक चार वर्षमा महाधिवेशन...
सत्तारूढ पार्टी नेकपाको कार्यालय सुनसान
२९ कार्तिक २०७५, बिहीबार ०५:१५
काठमाडौं । विश्वलाई चकित पार्दै नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धामा प्राप्त जनमतबाट प्रजातन्त्र स्थापनायता दुई तिहाइ बहुमतको शक्तिशाली कम्युनिस्ट पार्टीको...
प्रहरीमा मनपरी सरुवाबढुवा
२४ आश्विन २०७५, बुधबार ०२:५८
काठमाडौं । नेपाल प्रहरीमा केही समययता व्यक्ति हेरेर मापदण्ड हेरफेर हुन थालेको छ । पछिल्लो समय गरिएको डीआईजी...
स्वास्थ्य सचिवको लापरबाहीले समस्या
१७ आश्विन २०७५, बुधबार ०४:०५
काठमाडौं । पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा मातहतका विभागीय प्रमुख र कर्मचारीहरूको व्यापक घुइँचो लाग्न थालेको छ । स्वास्थ्यसचिव...
टेलिकमको कवाडीमा ठूलै ‘डिल’
१७ आश्विन २०७५, बुधबार ०४:०३
काठमाडौं । छाउनीस्थित नेपाल टेलिकम परिसरमा रहेका कवाडी उपकरण बिक्री सम्बन्धमा खोलिएको टेन्डरमा ठूलो आर्थिक चलखेल सुरु भएको...
महालक्ष्मी विकास बैंकमा गोलमाल
१७ आश्विन २०७५, बुधबार ०४:०२
काठमाडौं । बैंकको नेतृत्व लिएर बसेका व्यक्तिहरूका नालायकीका कारण पछिल्लो समय महालक्ष्मी विकास बैंक समस्यामा परेको छ ।...
डोलिडारका अड्डा जमाउनेकै वर्चस्व
१२ आश्विन २०७५, शुक्रबार ०७:४३
काठमाडौं । सचिवको कृपा पाएका कारण स्थानीय पूर्वाधार तथा ग्रामीण कृषि सडक विभाग (डोलिडार) का केही ‘भाग्यमानी’ निर्देशकहरू...