र यो पनि
कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
५ पुष २०८०, बिहीबार ०४:०४
५ पुस, काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै छ । धनुषाधाममा आयोजना हुने सम्मेलन...
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
३ पुष २०८०, मंगलवार ०२:३०
३ पुस, काठमाडौं । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर एकसय भन्दा...
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
२४ मंसिर २०८०, आईतवार ०२:५३
२४ मंसिर, काठमाडौं । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार...
नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
१८ मंसिर २०८०, सोमबार ०३:३५
१८ मंसीर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बोलाइएको छ । पार्टीको महाधिवेशनको...
कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
१६ मंसिर २०८०, शनिबार ०३:२१
१६ मंसीर, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज (शनिबार) देखि बुटवलमा शुरू हुँदैछ । बुटवल रामनगरस्थित...
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
१६ मंसिर २०८०, शनिबार ०३:१८
१६ मंसीर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई उच्च अदालत, पाटनले पुर्पक्षका लागि...
आचार्य श्रीनिवास पक्राउ
११ मंसिर २०८०, सोमबार १३:३८
११ मंसीर काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज सोमबार गौशालामा भएको प्रदर्शनमा सामेल भएका विवादास्पद धर्मगुरु आचार्य...
प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
७ मंसिर २०८०, बिहीबार १३:२९
७ मंसीर, काठमाडौं ।नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा...
जातीय विभेद गरेको अभियोगमा वडाध्यक्षलाई कैद र जरिवाना
७ मंसिर २०८०, बिहीबार १३:२५
७ मंसीर, काठमाडौं । आफ्नै वडा सदस्यमाथि जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की...
प्रचण्डजी, सरेन्डर गर्नुहोस् : दुर्गा प्रसाईं
७ मंसिर २०८०, बिहीबार १३:२१
७ मंसीर, काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिए...
बालुवाटार र शीतल निवास वरपर पनि निषेधाज्ञा
६ मंसिर २०८०, बुधबार ०३:१७
६ मंसीर, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि...
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
५ मंसिर २०८०, मंगलवार ११:५४
५ मंसीर, काठमाडौै । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको...