मुख्य समाचार Archives - Page 267 of 327 - ebudhabar.com - Different taste of news, views & analysis.
सरकारले अध्यक्ष ओलीसँग सीधै वार्ता नगरेसम्म संसद खुल्दैन : विशाल भट्टराई
१४ आश्विन २०७८, बिहीबार १०:१९
१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद खुलाउने भए सरकारले आफूहरुसँग सीधा वार्ता गर्नुपर्ने अडान...
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार
१४ आश्विन २०७८, बिहीबार ०३:४३
१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय वैठक प्रमुख विपक्षी दल नेकपा (एमाले) ले बहिष्कार गर्ने...
प्रतिनिधिसभाको बैठक आज बस्दै
१४ आश्विन २०७८, बिहीबार ०१:५१
१४ असोज , काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि...
मृत्यु भएकाकाे नाममा १६ लाख सामाजिक सुरक्षा भत्ता, पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१३ आश्विन २०७८, बुधबार ११:०५
१३ असोज, उदयपुर । उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक...
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० मा विश्वासको मत लिने
१३ आश्विन २०७८, बुधबार ०८:२५
१३ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन्...
मन्त्री छान्न माओवादी स्थायी समिति बैठक बस्दै
१३ आश्विन २०७८, बुधबार ०६:१६
१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्दैछ । बैठक आज १२ बजे पार्टी...
सभामुख विरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
१३ आश्विन २०७८, बुधबार ०६:०६
१३ असोज, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको...
मन्त्रिपरिषद विस्तार गरिंदै : चार दलबाट यी हुन् सम्भावित १८ मन्त्री
१३ आश्विन २०७८, बुधबार ०४:२९
१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अढाइ महिनापछि मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । कांग्रेस सभापति समेत रहेका...
सभामुखद्वारा बजेटसम्बन्धी दुई विधेयक प्रमाणीकरण
१२ आश्विन २०७८, मंगलवार ११:३१
१२ असोज, काठमाडौं । संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बजेटसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेका छन् । सभामुख सापकोटाले...
एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक , रिक्त केन्द्रीय सदस्यको मनोनयन सूची बनाउने
१२ आश्विन २०७८, मंगलवार ०९:०३
१२ असोज, काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न भएका १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान...
दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी दुबै असंवैधानिक : ओली
१२ आश्विन २०७८, मंगलवार ०८:४४
१२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका...
मन्त्रीको नाम टुङ्गो लगाउन सत्ता गठबन्धन आन्तरिक छलफलमा
१२ आश्विन २०७८, मंगलवार ०७:२६
१२ असोज, काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकारमा पठाउने मन्त्रीको...