१९ आश्विन २०७८, मंगलवार ०८:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक
१९ असोज, काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठक मध्यान्ह सुरु हुनेछ ।
पूर्ण बैठक (फूलकोर्ट)मा दसैं बिदाको अवधिमा मुद्दा सुनुवाई गर्ने न्यायाधीशहरु तोक्ने एजेन्डामा छलफल हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले बताए ।
घटनास्थापनादेखि नै सर्वोच्च अदालतमा बिदा हुन्छ । तर, बन्दीप्रत्यक्षीकरण लगायतका मुद्दामा सुनुवाई रोकिँदैन । बिदामा त्यस्ता मुद्दामा सुनुवाई गर्ने न्यायाधीशहरुको नाम तय गर्न फूलकोर्टको बैठक राखिएको दाहालले जानकारी दिए । यसबाहेक प्रधानन्यायाधीशको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply