मुख्य समाचार Archives - Page 318 of 327 - ebudhabar.com - Different taste of news, views & analysis.
चुनाव विरोधी षड्यन्त्र चिर्न एमालेले अभियान चलाउने
१ भाद्र २०७३, बुधबार ०४:५२
काठमाडौं । नेकपा एमालेले संविधान कार्यान्वयन हुन नदिएर मुलुकलाई संवैधानिक र राजनीतिक रिक्तताको स्थितिमा पुर्याउने षड्यन्त्रको आभास भएको...
संविधान कार्यान्वयनमा जटिलता निम्त्याउादै सरकार
२६ श्रावण २०७३, बुधबार ०५:०७
काठमाडौं । सरकारको नेतृत्व सम्हालेको एक साता नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान कार्यान्वयनमा असहजता सिर्जना गर्न उद्यत देखिएका...
किन दिएन एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी ?
१९ श्रावण २०७३, बुधबार ०५:०८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध वामदेव गौतम या सुवास नेम्वाङ भिड्ने चर्चा चुलिादै गएका...
हाइहाइ हुदै ओलीको बहिर्गमन
१२ श्रावण २०७३, बुधबार ०६:१५
काठमाडौं । सरकारविरुद्ध अविश्वासका प्रस्तावक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई आश्चर्यमा पार्दै प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट...
निकासका निम्ति दलिय सहमति नै उपयुक्त बाटो
५ श्रावण २०७३, बुधबार ०७:००
काठमाडौं । देशीविदेशी षड्यन्त्रमा अन्तत: प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको लोकप्रिय सरकार ढल्ने निश्चित देखिए पनि संवैधानिक जटिलताका...
दोहोरो त्रासका कारण माओवादीमा छटपटी
२२ असार २०७३, बुधबार ०६:३६
काठमाडौं । अख्तियारको डरका कारण नेकपा (माओवादी)का केही नेता भारतको गोटी बन्दा पुरै पार्टीले नै सात बल्ड्याङ खाने...
लोकप्रिय बन्ने डरले कांग्रेसमा छटपटी
१६ असार २०७३, बिहीबार ०५:०६
काठमाडौं । दोस्रोपटक लगत संकलन गरी भूकम्पपीडितसाग घर बनाउने सम्झौता भइरहेको बेला एकाएक प्रमुख प्रतिपक्षलाई उनीहरूको याद कसरी...
प्रचण्ड निवासबाट सरकारको अठार महिने ‘रोडम्याप’
८ असार २०७३, बुधबार ११:५७
काठमाडौं । सरकार परिवर्तन हुने हल्ला चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटबाट संविधान कार्यान्वयनसम्बन्धी...
सरकार परिवर्तन होइन, पुनर्गठन हुने
१ असार २०७३, बुधबार ०५:२१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार विस्थापित गरी अस्थिरतामार्फत संविधान कार्यान्वयन हुन नदिने चलखेल अन्तत:...
प्रचण्डले कुरा बुझेपछि ओली ढुक्क
२६ जेष्ठ २०७३, बुधबार ०५:४०
काठमाडौं । गत वैशाख २० गतेबाट एक्कासि सुरु भएको सरकार परिवर्तनको हल्ला गत आइतबार बेलुकीबाट बल्ल मत्थर भएको...
बजेटअघि नै सरकार ढाल्न हतार
१९ जेष्ठ २०७३, बुधबार ०६:०५
काठमाडौं । ‘तपाईंहरूकै नेताले बारम्बार त्यस्तो बोलेपछि मैले हाम्रा साथीहरूलाई कसरी सम्झाउने ?’ सोमबार बिहान बालुवाटार पुगेका...
‘पार्टीलाई एकलौटी रूपमा चलाउन खोजियो’
१२ जेष्ठ २०७३, बुधबार ०५:४२
काठमाडौं । नेकपा (एमाले)का दुई वरिष्ठ नेताले नेतृत्वको कार्यशैलीका कारण पार्टीमा संकट चुलिादै गएको भन्दै रूपान्तरणसहितको पार्टी निर्माणमा...