मुख्य समाचार Archives - Page 51 of 327 - ebudhabar.com - Different taste of news, views & analysis.
केहि दिन अझै तापक्रम नघट्ने, तराईमा ‘लू’ चल्ने
२७ जेष्ठ २०८०, शनिबार ०३:१४
२७ जेठ,काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । देशका...
प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
२६ जेष्ठ २०८०, शुक्रबार ०८:४२
२६ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश...
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री
२६ जेष्ठ २०८०, शुक्रबार ०८:३०
२६ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन...
आजको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीले जवाफ दिने
२६ जेष्ठ २०८०, शुक्रबार ०५:१४
२६ जेठ,काठमाडौं । आजको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले जवाफ दिने कार्यसूची रहेको छ ।...
निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्दै
२६ जेष्ठ २०८०, शुक्रबार ०४:३१
२६ जेठ, काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विभिन्न पाँच विषयमा छलफल गर्न आज (शुक्रबार) सर्वदलीय बैठक...
‘अखण्ड भारत’ को नक्साबारे नेपाल-बंगलादेशले बुझिसके, विवाद गर्दैनन् : भारतीय विदेशमन्त्री
२५ जेष्ठ २०८०, बिहीबार १३:३२
२५ जेठ, काठमाडौं । भारतले ‘अखण्ड भारत’ को नक्साबारे नेपालले कुरा बुझिसकेको दाबी गरेको छ । आज (...
कोशी नामाकरणविरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ : अध्यक्ष ओली
२५ जेष्ठ २०८०, बिहीबार १२:०७
२५ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई भड्काएर एमालेमाथि आक्रमण गराइरहेको...
सांसद पन्तको चेतावनी : अर्थमन्त्री ज्यू, चुरे नछुनु होला, देशमा आगो बल्छ
२५ जेष्ठ २०८०, बिहीबार ०९:३४
२५ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई ‘चुरे’ पर्वत नछुन चेतावनी दिएका...
प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि बजेटमाथि छलफल
२५ जेष्ठ २०८०, बिहीबार ०४:२३
२५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल आज पनि जारी रहने भएको छ । त्यसका...
जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, ३ जना घाइते
२५ जेष्ठ २०८०, बिहीबार ००:४७
२५ जेठ वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा परी चालकको...
भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रित भयो : प्रधानमन्त्री
२४ जेष्ठ २०८०, बुधबार ०७:३५
२४ जेठ, मुगु। काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि...
हिउँपहिरोमा बेपत्ता ३ जनाको ३२ दिनपछि शव भेटियो
२४ जेष्ठ २०८०, बुधबार ०७:३२
२४ जेठ, मुगु । मुगुमा हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन्।...