१ असार २०८०, शुक्रबार ००:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भुटानी शरणार्थी प्रकरण : आज जवाफी बहसपछि आदेश
१ असार,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जनै अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै आज जवाफी बहस हुने भएको छ । आज सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्ततर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिइने बताइएको छ ।
जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले गर्नेछन् । शुक्रबार (आज) दिउँसो २ बजेसम्म जवाफी बहस गर्न दिएर आज नै नै अभियुक्तहरूलाई थुनामा पठाउने / नपठाउने आदेश हुने आंकलन गरिएको छ । यो प्रकरणमा हालसम्म १८ जना अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणमा दुई जना भीआईपी नेताहरुसहित ३० जनाविरुद्ध विभिन्न शीर्षकमा मुद्दा अघि बढाएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply