समाचार
कास्की-३ बाट एमालेका दामोदर पौडेल निर्वाचित
९ मंसिर २०७९, शुक्रबार ०२:४५
९ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...
समानुपातिकमा एमालेले कटायो ९ लाख मत, कुन दलको कति ?
९ मंसिर २०७९, शुक्रबार ०२:४३
९ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार...
खानेपानीमन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित
९ मंसिर २०७९, शुक्रबार ०२:३६
९ मंसिर, बारा । खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत...
स्वतन्त्र पार्टीका कँडेललाई हराउँदै कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी
८ मंसिर २०७९, बिहीबार ०१:२१
८ मंसिर, कास्की । कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी भएकी छन्...
विरोधलाई हराउँदै सांसद चुनिए महेश बर्तौला
८ मंसिर २०७९, बिहीबार ०१:१९
८ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
गुल्मी-२ बाट एमाले सचिव गोकर्ण बिष्टको बिजयी
७ मंसिर २०७९, बुधबार ०७:३४
७मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट बिजयी हुनुभएको छ । निर्वाचन...
गुल्मीमा जीप दुर्घटना : चारको घटनास्थलमै मृत्यु, पाँच जना घाइते
७ मंसिर २०७९, बुधबार ०२:१२
७ मंसिर,गुल्मी । गुल्मीको सत्यवतीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका– ३,...
प्रदेशसभामा पनि ललितपुरबाटै एमालेले खोल्यो खाता, रामेश्वर श्रेष्ठ निर्वाचित
६ मंसिर २०७९, मंगलवार १२:४३
६मंसिर, ललितपुर । वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (क) मा एमाले...
ताप्लेजुङमा योगेश भट्टराईकाे शुरुवाती अग्रता
६ मंसिर २०७९, मंगलवार १२:३३
६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ...
रुकुम पश्चिममा सुरु भयो मतगणना
६ मंसिर २०७९, मंगलवार ०३:२७
६ मंसिर, रुकुम पश्चिममा मतगणना सुरु भएको छ । सुरुवाती चरणमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं....
प्रदेश १ का २४ क्षेत्रमा गणना जारी हुँदा एमाले अगाडि
६ मंसिर २०७९, मंगलवार ०३:२४
६ मंसिर, विराटनगर । प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये २४ वटामा गणना जारी छ । अहिलेसम्म सार्वजनिक...
बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : मृत्तक संख्या चार , ९ जना गम्भिर घाइते
५ मंसिर २०७९, सोमबार ०४:११
५ मंसिर, बैतडी । बैतडीमा जीप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको...