६ मंसिर २०७९, मंगलवार ०३:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रुकुम पश्चिममा सुरु भयो मतगणना
६ मंसिर, रुकुम पश्चिममा मतगणना सुरु भएको छ । सुरुवाती चरणमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं. १ को मतबाट गणना सुरु भएको हो । यहाँबाट सरकारका अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एमालेबाट नन्दराम देवकोटा, राप्रपाबाट दिपककुमार मल्ल र गठबन्धनको बागीको रुपमा स्वतन्त्र उम्मेदवार तारक केसी प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।
यस्तै रुकुम पश्चिम (क) बाट प्रदेश सभा तर्फ नेकपा एमालेबाट नारायण शाह र माओवादीबाट महेन्द्र केसी उम्मेदवार छन् भने (ख) एमालेबाट कर्णबहादुर घर्ती र माओवादीबाट राजकुमार शर्मा उम्मेदवार छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply