समाचार
सर्वदलीय बैठक अघि सत्ता गठबन्धनबीच छलफल
३ पुष २०७८, शनिबार १३:४०
३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बोलाएका छन् । विभिन्न राष्ट्रिय...
कर्णालीका मुख्यमन्त्री शाही कांग्रेस सहमहामन्त्रीमा पराजित
२ पुष २०७८, शुक्रबार ११:४१
२ पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सकिएको...
थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित
२ पुष २०७८, शुक्रबार ११:३८
२ पुस, काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । पछिल्लो मत परिणाम...
कांग्रेस सहमहामन्त्रीको पाँच कलस्टरमध्ये चार वटामा देउवा प्यानल अगाडि
२ पुष २०७८, शुक्रबार ०९:२१
२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज बाँकी रहेको सहमहामन्त्री टुंगो लगाउन मतगणना जारी छ...
१४ लाख ५७ हजार मात्रा जोन्सन एन्ड जोन्सन खोप आज आउँदै
२ पुष २०७८, शुक्रबार ०९:१३
२ पुस, काठमाडौं । नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदैछ । जर्मन...
महामन्त्री जितेपछि विश्वप्रकाशले भने, कांग्रेस रुपान्तरणको यात्रा प्रारम्भ भयो
१ पुष २०७८, बिहीबार १०:१८
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएका विश्वप्रकाश शर्माले आफ्नो विजय व्यक्ति र गुटको विजय नभएको...
रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा
१ पुष २०७८, बिहीबार ०७:५५
१ पुस, काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिम...
कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता
१ पुष २०७८, बिहीबार ०७:०८
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै...
जोन्सन एन्ड जोन्सनको सात लाख १९ हजार खोप आज नेपाल आउँदै
१ पुष २०७८, बिहीबार ०३:३०
१ पुस, काठमाडौं । एक मात्रा (डोज) लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको सात लाख १९ हजार ६५०...
सानेपामा कांग्रेस महामन्त्री पदको मत गणना हुँदै
१ पुष २०७८, बिहीबार ०३:१९
१ पुस, काठमाडौं । नेपाली काँग्रेस को १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै शुरु हुँदैछ ।...
कांग्रेस उपसभापति पदको मतगणना सानेपामा हुँदै
२९ मंसिर २०७८, बुधबार १२:३२
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय...
एमालेका मनोनित केन्द्रीय सदस्यहरुले गरे शपथग्रहण
२९ मंसिर २०७८, बुधबार ०६:५०
२९ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष...