कांग्रेस सहमहामन्त्रीको पाँच कलस्टरमध्ये चार वटामा देउवा प्यानल अगाडि
२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज बाँकी रहेको सहमहामन्त्री टुंगो लगाउन मतगणना जारी छ । मत गणनाको प्रारम्भिक नतिजाअनुसार शेरबहादुर देउवा समूहका चार जना उम्मेदवारले अग्रता लिएका छन् भने एकमा शेखर समूहका उम्मेदवारले अग्रता लिएका छन् ।
देउवा समूहका खसआर्यतर्फ किशोरसिंह राठौर, थारुतर्फ उमाकान्त चौधरी, मधेसीतर्फ महेन्द्र यादव र मुस्लिमतर्फ फर्मुल्लाह मन्सुरले अग्रता लिएका छन् । त्यस्तै शेखर कोइराला समूहका पिछडिएको क्षेत्रतर्फको बद्री पाण्डेले अग्रता लिएका छन् ।
हेर्नुस् यस्तो छ पछिल्लो मत परिणाम
मुस्लिमतर्फ (जम्मा गणना १२९५)
१) फरमुल्लाह मन्सुर-७२९
२) शेख वकिल- ५२९
मधेशीतर्फ (जम्मा गणना १६५०)
१) महेन्द्र यादव- ८३५
२) रञ्जित कणर्- २१८
३) रामकृष्ण यादव- ५९१
थारुतर्फ (जम्मा गणना १७७७)
१) उमाकान्त चौधरी- ९८३
२) तेजुलाल चौधरी- ७६९
खस आर्यतर्फ जम्मा गणना १९९५)
१) देवराज चालिसे- ८४९
२) किशोर सिंह राठौर- ११०३
पिछडिएको क्षेत्रतर्फ (जम्मा गणना १६११)
१) बद्री पाण्डे- ७९४
२) जीवनबहादुर शाही- ७२९
३) चेतराज बजाल-३५
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply