चक्रपथ
भारतीय विदेश सचिव सोमबार नेपाल आउने
२७ माघ २०७९, शुक्रबार ०९:०८२७ पुस, काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् । परराष्ट्र सचिव भरतराज...
परराष्ट्रमन्त्री पौड्याल र साउदी राजूतबीच भेटवार्ता
२६ माघ २०७९, बिहीबार ०९:१६२६ माघ, काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदबीच भेटवार्ता...
भूकम्प प्रभावित टर्कीमा नेपालले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने
२५ माघ २०७९, बुधबार ११:१९२५ माघ, काठमाडौं । टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’...
मस्यौदा समितिको बैठक : संसदीय समितिको संख्या थप गर्न प्रस्ताव
२४ माघ २०७९, मंगलवार १३:२५२४ माघ, काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा अन्तरगतका संसदीय समितिहरूको नाम र कार्यक्षेत्र पुर्नसंरचना गरी प्रभावकारी बनाउन संख्या बढाउनुपर्ने...
लोकसेवा परीक्षामा थारू समुदायलाई आरक्षण दिन सर्वोच्चको आदेश
२४ माघ २०७९, मंगलवार १३:१७२४ माघ, काठमाडौं । लोकसेवा आयोगको परीक्षामा थारु समुदायलाई आरक्षण दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।...
नेपाल रेडक्रस सोसाइटीद्वारा ३० वटा एम्बुलेन्स हस्तान्तरण
२४ माघ २०७९, मंगलवार १२:०१काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने...
टर्की र सिरियामा भूकम्प : करिब ३०० जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
२३ माघ २०७९, सोमबार ०८:०३२३ माघ, काठमाडौं । भूकम्पका कारण टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु भएको छ ।...
रक्षामन्त्री बनेको १७ दिनपछि जङ्गी अड्डा पुगे उप्रेती
२० माघ २०७९, शुक्रबार १२:२९२०माघ, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली...
प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो
२० माघ २०७९, शुक्रबार ०२:१०२०माघ, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको...
अहिलेको समीकरण फेरिँदैन, रास्वपाले समर्थन पनि फिर्ता लिँदैन : प्रधानमन्त्री
१९ माघ २०७९, बिहीबार १२:३२१८ माघ,काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नै राजनीतिक...
कामना सेवा विकास बैंकका सीईओ सहित चार जना पक्राउ
१८ माघ २०७९, बुधबार १४:००१८ माघ, झापा । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी...
आज राष्ट्रपति निर्वाचनको मिति तोकिँदै
१६ माघ २०७९, सोमबार ०६:४५१६ माघ, काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज (सोमबार) मिति घोषणा हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति...