चक्रपथ
काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन
१५ माघ २०७९, आईतवार ०९:१९१५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका...
१२ कम्पनी कालोसूचीमा
१५ माघ २०७९, आईतवार ०७:१६१५ माघ, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक...
रवि लामिछानेले रास्वपाको सभापति पद पनि गुमाए
१३ माघ २०७९, शुक्रबार १२:५८१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेसँगै सांसद पद गुमाएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...
मधेश प्रदेशमा माओवादी केन्द्रका दुई सांसदले लिए शपथ
११ माघ २०७९, बुधबार ०८:५९११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा माओवादी केन्द्रका दुई सांसदले आज (बुधबार) पद तथा गोपनियताको शपथ खाएका छन्...
गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा आजबाट सुनुवाइ
११ माघ २०७९, बुधबार ०१:५५११ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजबाट सुनुवाइ हुने भएको छ ।...
बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता
१० माघ २०७९, मंगलवार ०५:२७१० माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।...
स्पट फिक्सिङ प्रकरण : क्रिकेटर आदिल अन्सारी र पूर्व क्रिकेटर मेहबुब आलम पक्राउ
९ माघ २०७९, सोमबार ०७:१६९ माघ, काठमाडौं । प्रहरीले क्रिकेटर आदिल अन्सारी र पूर्व क्रिकेटर मेहबुब आलमलाई पक्राउ गरेको छ । नेपाल...
चीनमा कोरोनाबाट एक सातामै १३ हजार जनाको मृत्यु
८ माघ २०७९, आईतवार १४:२८८ माघ, काठमाडौं । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको...
सभामुख देवराज घिमिरेले गरे पदभार ग्रहण
६ माघ २०७९, शुक्रबार ०७:२२६ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेसँगै सभामुखको...
माओवादी नेता पुनलाई भेट्न पुगे एमाले नेता पोखरेल अस्पतालमा
५ माघ २०७९, बिहीबार ०५:५३५ माघ, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन्...
मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु
४ माघ २०७९, बुधबार १०:२०४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।...
पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
३ माघ २०७९, मंगलवार ०७:५८३ माघ, रकाठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । तनहुँ...